नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)


 नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

१०औँदेखि तह ३ सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औँ तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो । 

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । 

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ । 

Comments

Popular Posts